Untitled Document
10/Mar/10 ट्रक र मोटरसाइकल एक आपसमा ठोकिदा २ जनाको ज्यान को मृत्यु || राष्ट्यि भलिबल प्रतियोगितको उपाधी नेपाली सेनालाई || माओवादीको उदय शान्ति र लोकतन्त्र विरोधी शक्तिको रुपमाः देउवा || राजनितीक गतिरोध जारी रहे संविधान जारी नहुने भट्टराइ || बालिकासहित २ को मृत्यु ||  
TanahunOnline
 
 
 
 
 
 
आख्यान पुरुष गौतम तथा गितकार घिमिरे यूएईमा पुरस्कृत

तनहुँ अनलाईन फागुन २४ सोमबार यूएई
यूएईको बरदुवई स्थित एभरेष्ट ईन्टरनेश्नल होटलमा गत विहीबार मार्च ४ तारिख २०१० का दिन एनआरएन एन सी सी यूएईले आयोजना गरेको एक साहित्यिक कार्यक्रममा नेपाली साहित्यका आख्यानकार डा। धुवचन्द्र गौतम तथा गीतकार रमण घिमिरेलाई जयपृथ्वी-इब्न बतुता पुरस्कारले अभिनन्दन गरेको छ ।
एनआरएन ए एन सी सी यूएईले स्थापना गरेको उक्त पुरस्कारको रासी २५ हजार रुपैयाँ रहेको छ । उक्त पुरस्कार गौतम र घिमिरेलाई सयूक्त रुपमा प्रदान गरिएको थियो । पूर्व उद्योग राज्यमन्त्री तथा नेकपा ऐमालेका केन्द्रीय सदस्य तुल बहादुर गुरुङ्गको प्रमुख आथित्यमा सम्पन्न उक्त साहित्कि गोष्ठिमा नेपाली दूतावासका द्धितिय सचिव लोकबहादुर पौडेल क्षेत्री एनआरएन आई सी सीका उपाध्यक्ष जिवा लामिछाने कोषाध्यक्ष रामेश्वर शाह यूएई प्रतिनीधी पिएस लिम्बु साथै यूएईमा स्थापना भएका विभिन्न संघ संस्थाका प्रमुख तथा उपप्रमुखहरुको उपस्थिति रहेको थियो । साहित्यिक कार्यक्रमको सभापतित्व एनआरएन ए एन सी सीका अध्यक्ष चुणामणी ढकालले गरेका थिए ।
रमण घिमिरेले नेपालबाट प्रवासीएका नेपालीहरुलाई सन्देश लिएर आएको भन्दै रचना वाचन गरी सुनाएका थिए भने उनले सन्देश सुनाएको एकैक्षणमा यूएईका साहित्यिक स्रष्टाहरुले प्रतिउत्तर दिदै नेपालमा आफन्तलाई सन्देश पुराउन अनुरोध गरेका थिए भने धुर्वचन्द्र गौतमले पनि लयमा कविता वाचन गरेका थिए ।
एनआरएन ए आई सी सीका उपाध्यक्ष जिवा लामिछानेले साहित्य कला संस्कृतिलाई विदेशमा कदर गर्ने पनि एनआरएनको उद्देश्य हो । यही उद्देश्य अनुसार एन आरएन ए एन सी सी यूएईले नेपालका दुई साहित्यकारहरुलाई दुवईमा बोलाएर सम्मान गरेको छ यो अति गर्वको कुरा हो भन्दै एनआरएन ए एन सी सीले स्थापना गरेको पुरस्कारको बारेमा प्रष्टाएका थिए । नेपाली दूतावासका द्धितिय सचिव लोक बहादुर क्षेत्री पौडेलले प्रवासको छुट्ै परिवेश र परिस्थितिमा नेपालका साहित्यकारहरुलाई सम्मान गर्ने जमर्को गरेको छ य यो सार्है आसालाग्दो र सर्हानिय कार्य हो । यस्ता कार्यक्रमहरु प्रवासमा निरन्तर रही रहोस् भन्दै मन्तब्य राखेका थिए । भने कोषाध्यक्ष रामेशवर शाहले छोटो समयमा एनआरएन यूएईले साहित्यकार खेलाडीहरु राजनितीज्ञहरुलाई सम्मान गर्दै गई रहेको छ म यस कार्यलाई सर्हानिय गर्दछु भन्दै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन सकोस भन्दै एनआरएन ए यूएईलाई धन्यवाद दिए ।
यूएईमा रहेका स्रष्टाहरु उमेश राई घायल यतिराज चापागाई जितेन्द्र मल्ल निमेश गिरी दिपक अधिकारी गिरधारी रिजाल ऋषिशेष पिएस लिम्बु अर्जुन दाहाल माईनस प्लस संग्रौला धनकुटे कान्छा जैकी मोजाहु हिएल शर्मा बसन्तमोहन अधिकारी लगायतले आ-आफ्ना विभिन्न विषयमा कविता तथा गजलहरु व्ााचन गरेका थिए ।
रमण घिमिरेले आयोजकलाई धन्यवाद दिदै आफुले कविता पाठ गरेको ५ मिनेट भित्रमा कविताका उत्तर आएको हुनाले यो मरुभूमि मरुभूमि होईन यो त सृजनाको मुल फुटेको जस्तो लाग्यो स्रष्टाहरुको मश्तिषकको बारुदमा सलाई कोरेको जस्तो लायो । आज यस्ता शक्तिाशाली कविताहरु सुन्न पाईयो मलाई अतिनै गौरव लाग्यो । कामको ब्यवस्ताको वावजुत पनि तपाईहरु जुन श्रृजनामा समर्पित र लालाहीत हुनु भएको छ यो अति सर्हानिय कार्य हो भन्दै यूएईमा रहेका साहित्यकारहरुलाई हौसला प्रदान गरेका थिए ।
कार्यक्रमको अन्त्यमा साहित्यिक कार्यक्रमका सभापति एनआरएन ए एन सी सी यूएईका अध्यक्ष चुणामणी ढकालले यसरी प्रवासमा साहित्यकारहरुलाई बोलाएर सम्मान गर्न पाएकोमा अती गौरव लागेको बताउदै साहित्यकारहरुलाई कलम चलाउदा प्रवासीन बाध्य हुने यूवाहरुलाई सचेत र सजग हुने खालका साहित्यिक खुराकहरु पनि पस्कन अनुरोध गरे । कतै देशबाट साहित्यिक विधाका अर्थात तपाईका भावी पिढीहरु सधै विदेशीने त होईनन् त्यसकारण साहित्यकारहरुले अब आउने पिढीहरुलाई प्रवासीनबाट रोक्ने खालका गित तथा साहित्यिक रचनाहरु रच्न अनुरोध गर्दै उपस्थित सबै साहित्य अनुरागीहरुलाई धन्यवाद दिदै साहित्यिक गोष्ठि समापन भएको घोषणा गरेका थिए ।
साहित्यिक कार्यक्रममा आफ्ना रचनाहरु वाचन गर्ने स्रष्टाहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो भने नेपालबाट आएका दुई स्रष्टालाई दोसल्ला तथा अभिनन्दन पत्र प्रदान गरिएको थियो ।
पहिलो चरणको कार्यक्रम एन सी सी यूएईका महासचिव सुरेश बस्यालले संचालन गरेका थिए भने दोश्रो साहित्यिक कार्यक्रम कोषाध्यक्ष जेपी सापकोटा तथा गजलकार तथा साहित्यकार जैकी मोजाहुले संचालन गरेका थिए ।

 

आख्यान पुरुष गौतम तथा गितकार घिमिरे यूएईमा पुरस्कृत
तातोहावा चल्छ सररर……यूएईबाट विमोचित हुने
अबुधाबीमा फेरि अर्को नेपालीको निधन
संचारकर्मी माथी भएको हत्या तथा धम्की प्रती प्रवासी पत्रकारहरुद्धारा घोर भस्रना
अन्तराष्ट्रिय वक्तृत्वकलामा नेपाली सहभागिता
यूएईमा विविध सास्कृतिक कार्यक्रम सहित २७औ मगर दिवस सम्पन्न
टेलिचलचित्र यस्तै छ लौ को शुभमुर्हत
एनआरएनएको सहयोगमा दुतावासमा थपिए कर्मचारी
संचारकर्मीमाथि भएको धम्कीप्रति पत्रकार महासँघ सम्पर्क शाखा यूएईद्धारा घोर भत्स्रना
दुवईमा पहिलो पटक गजल मुशायरा
दुबई गजल मुशायरा-२०६६ मा १९ जना गजलकार आमन्त्रित
जमीम शाहको हत्याप्रति नेपाल पत्रकार महासंघ सम्पर्क शाखाका यूएईको ध्यानाकर्षण
नेपाली जनप्रगतिशिल माच यूएईका क्षेत्रिय भेलाहरु सम्पन्न
दुतावासमा जनसम्पर्क अधिकृत नियुक्तिका लागि एनआरएनए कतारद्धारा रकम हस्तान्तरण
मोतीको प्रदर्शनीमा नेपाली श्रीपेच प्रदर्शनीमा
यूएईमा सर्वदाको अन्तकि्या कार्यक्रम सम्पन्न
युएईमा प्रथम सहिद एवं मगर दिवस कार्यक्रम फेब्रवरी २६ मा हुने
एन सि सी कप भलिबल म्याग्दीको पोल्टामा
रक्षा मन्त्रीलाई कारबाहीको माग
कुवेतमा मृत्‍यु भएका नरेश बिक्रम शाहको पार्थिव शरीर नेपाल पठाईयो
युएईमा दुई राजनैतिक धरोहर सम्मानित
तामाङहरुले युएईमा मनाए सोनाम ल्होसार
आगलागीबाट प्रभावित मजदुर क्याम्पको दुतावासद्वारा अनुगमन
एनआरएनए साउदीद्वारा ६८ जना नेपाली श्रमिकको उद्धार
प्रवासी नेपाली सम्पर्क माचको राष्ट्रिय भेला
गत बर्ष कतारमा २ सय १७ को मृत्यु मुटुसम्बन्धि समस्या सवैभन्दा विकराल
चार महिनादेखि आईसियुमा रहेकी मायाको मृत्यु
यूएईका तमूहरु छम छम्ती नाँचे २५९४ औं ल्होसार कार्यक्रममा
एनआरएनए युएई पदाधिकारीद्वारा गल्ती स्वीकार
कुवेतवासी तमूहरुले भव्यताका साथ ल्होसार मनाए
यूएईका तमूहरु छम छम्ती नाचे २५९४ औं तो ल्होसार कार्यक्रममा
प्रेमराजा महतलाई अमेरिकामा सम्मान
बिश्वको सबैभन्दा अग्लो धरहरा दुबइमा
खुल्यो कुवैतमा पनि साहित्यिक सस्था
दूतावास कर्मचारी माथि दुव्र्यवहार समाचारमा एनआरएनए युएईको ध्यानाकर्षण
एनआरएनको वनभोजमा नेपाली झल्को
युएईस्थित नेपाली दूतावासका कर्मचारी माथि अभद्र व्यबहार
युएईमा नेपाली राष्ट्रिय झण्डा फहरायो
कुवैतका नेपाली सँघ सस्थादवारा नेपाली राजदूतको स्वागत
एनआरएन युएईद्वारा दोहोरो नागरिकताको माग
कुवैतस्थित नेपाली राजदूतद्वारा पदभार ग्रहण
यूनीटीको लिडरसिप ट्रेनिङ सम्पन्न
तमु समाज युएईद्वारा ल्होसारको आयोजना
कुवेतवासी नेपाली दाजुभाई मलाई बलात्कृत हुनवाट बचाउनुहोस्
नक्कली भिसाले समस्यामा बृद्धि, दूतावासको ध्यानाकर्षण
अबुधावीका नेपाली फेरि शोकाकुल
युएईका तामाङहरु ल्होछारको तयारीमा जुटे
नेपाली क्लब बहराइनको आठौं साधारण सभा सम्पन्न
दुबइमा मितिनि लगाउदै ...
नेपाली जनप्रगती मन्च यूएईद्वारा दुबइमा दुई महिलाको उद्धार
कुवैतमा सगरमाथा क्लबको दशौ वार्षिक उत्सव सम्पन्न
यूएईमा एक नेपाली कोमामा, सहयोगका लागि अपिल
युएईको अदालत परिसरमै नेपालीको हत्या
मोना बेल्जीयमले जिल्ला अस्पताल म्याग्दीलाई सहयोग
अनेसास यूएई च्याप्टरका अध्यक्ष बालचन्द्र पोख्रेलको बिदाई
यूएईमा रहेका एनेकपा माओवदीका भातृसंगठन एकिकृत
नेपाली जनप्रगतिशील मच, यूएईद्वारा अन्तर्कि्रया कार्यक्रम सम्पन्न
कुवेतका लागि प्रथम नेपाली राजदूत मधुवन पौडेलको कुवेत आगमन
यूएईको अलकोजमा दिपक सुतेको सुतै भए
अलपत्र १८ युवा फर्के
राजदूत डा. मिश्रको सम्मानार्थ सामाजिक संस्थाहरु एकै ठाउँमा
साउदी अरेवियामा अन्तरकृया कार्यक्रम सम्पन्न
साउदी अरेवियामा अन्तरकृया कार्यक्रम सम्पन्न
बहराइनमा तामाङ्गहरु एकजुट भए
तमु समाज यूएईको आयोजनामा ल्होसार मनाईने
प्रवासी लाङ्गघाली मगर संघ साउदी अरेवियाद्वारा भलिबल कार्यव्रुम सम्पन्न
अफगानीस्तान जाने नेपाली दुवाइमा अलपत्र
दुतावासमा अलपत्रको ओइरो
अन्तराष्टीय व्युरो सदस्य क. मनॊज थापा मलेसियामा
लिम्बुले नचाए, मञ्जुल र प्रदिपले भावुक बनाए यूएईका प्रवासी नेपालीहरुलाई
पहिलो नेपाली तारा दिपक लिम्वु दुवईमा आउने
मचले ग-यो गाउँले विदाई
बेलायतमा दुतावास घेराउ कार्यक्रम संपन्न
यूएईमा प्रथम सहीद स्मृती भलीवल प्रतियोगीता हुने
अबुधावीमा घन्के जनताका गीत
कोरिया नेपाल प्रेुण्डसिप एसोसिएसनको विधवित उद्घाटन
प्रवासी नेपालीले प्रथम विश्व युद्धमा विर गति प्राप्त गरेका गोर्खालीको सम्झना गरे ।
तमू बौद्ध सेवा समिति कतारको सूचना ।
भोपालमा CPIML को सम्मेलन सम्पन्न
मृतकका आफन्तलाई आर्थिक राहत
धारा तोरीको तेल र आशिर्वाद आटा कतारमा- नेपाली उत्पादनको बजार सम्भाब्यता बलियो
कतारका बरिष्ठ अधिकारीसंग राजदुतद्वारा भेटवार्ता
कतारमा नेपाली सुपरस्टार नाइट
अनेसास इजरायलद्वारा विदाई तथा जलपान कार्यक्रम सम्पन्न
बोस्टनमा महाकवि देवकोटाको सम्झना
कतारमा चासोक तङनाम २०६६ मनाईने तयारी
देवकोटा जन्मशताब्दी विशेष पुरस्कार वितरण समारोह
दुबईमा सामुहिक भाईटिका
दूतावासको पहलमा महिला नेपाल फिर्ता
सामान्य बिबाद पछि झडब र ४ जनालाई कम्पनी बाट निकल
झुमे नेपालीहरु दुवईमा देउसी भैलो सास्कृतिक कार्यक्रमा
युएईमा मनाईयो नेपाल संवत
तिहारको रौनक इराकी भुमिमा
तिहारको रौनक इराकी भुमिमा
नेपाली समाज युएईले दुबईमा देउसी भैलो कार्यक्रम आयोजना गर्ने
नेपाली राजदूतावास यूएईमा देउसीभैलो कार्यक्रम सम्पन्न
यूएई आउँदा प्रतिवन्धित चीजहरु नल्याउन दूतावासको अपिल
दूतावासको शरणमा आएकी महिला घर फर्किन्
श्रम सहचारी आइपुगे
रुसमा रहेका १०जना नेपालीलाई देवकोटा शताब्दी कदरपत्र
बेल्जियममा महाकवि देवकोटा शताब्दी समारोह सम्पन्न
अर्कैको पासपोर्टमा दोहा आएपछि अलपत्र…
दुवै मृगौलामा खरावी उपचारमा सहयोगका लागि आग्रह
एनआरएन चौथो विश्व सम्मेलनको समुद्घाटन राष्ट्रपति डा. यादवबाट
यूएईबाट नेपाली कामदारको शब स्वदेश लगियो
नेपाली समाज युएईले दुबईमा देउसी भैलो कार्यक्रम आयोजना गर्ने
नेपाली समाज युएईले विजया दशमी तथा दीपावलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान
कोरियामा थासाङ सांस्कृतिक सौगात भब्यताका साथ सम्पन्न
कुवेतमानेपालीहरुकोभिषामालगाईएकोनिषेध हट्यो
दूतावासमा दशैको शुभकामना आदान प्रदान
ईराकमा नेपालीले हर्षल्लासका साथ मनाए दशैं
दुवईमा दशैको रमझम
कुवेतवासी नेपालीहरुले बिजया दशमी भव्यतापूर्वक मनाए
वेल्जियममा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
धौलागिरी क्लवद्धारा दुबईमा भलिवल
दुबइ मा एक नेपाली कामदार को उपचार को क्रम मा मृत्‍यु
साउदी अरेवियामा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली बालिकालाई राष्ट्रपति अवार्ड
बेल्जीयममा पत्रकार भेला सम्पन्न
साउदी अरबियामा नेपाली कलाकारहरु आई पुगे
बाल्टिमोरमा तनहुँ अमेरिका सोसाइटी
गैह्रआवासीय नेपाली संघ NRNA राष्ट्रिय समन्वय परिषद युएईद्वारा कल्याणकारी योजनाहरु घोषणा
युएई नेपाली एकता समाज आवुधावी क्षेत्रिय भेला सम्पन्न
गैर-आवासिय नेपाली सँघ (एनआरएनए) कुवेतको निर्वाचन कार्यक्रम सम्पन्न
नेपाली राजदूतावास युएई को प्रेस विज्ञप्ति
सुनारले करिव ५० लाख नेपाली पाए
दुतावासको पहलमा यूएईबाट मृतक नेपालीको सब नेपाल फिर्ता
एनआरएनए एन सी सी कुवेतको सेप्टेम्वर ११ मा निर्वाचन हुने
लुम्बिनी वेल्फरे सोसाइटी द्वारा रक्त दान
नयां कार्यकारी समिती चयन गर्दै नेपाली जनजाती सरोकार मचं बेल्जियमको दोश्रो अधिवेशन बन्द सत्र सम्पन्न
नेपाली प्रतिभा प्रतिष्ठानको अर्धबार्षिक छलफल तथा कमिटि बैठक सम्पन्न
प्रवासी नेपाली संघको क्षेत्रीय भेला सम्पन्न
कुवेतमा फेरी नेपाली युवतिको हत्या, हत्याको आशंकामा ईजिपशियन मालिक पक्राउ
प्रवासी नेपालीहरुले एम्वुलेन्स संचालनमा ल्याउने
एकिकृत माओवादीका प्रवक्ता तथा सभासद दिनानाथ शर्मा र यूएईका नेपालीहरुबिच अन्तकृया कार्यक्रम सम्पन्न
एनआरएन रुसको अध्यक्षका लागि डा. श्रेष्ठद्वारा उम्मेदवारी घोषणा
तमु समाज यूएईद्वारा मृतक परिवारलाई राहत रकम हस्तान्तरण
यू के को वेष्ट मिडल्यान्डमा तीज भव्य रुपमा सम्पन्न
एनआरएनए यूएईको आधिकारीक वेभसाईट सुरु
कतार आएको सोह्र दिनमै एक नेपालीको मृत्यु
दुबईमा एनआरएन मध्यपूर्व सम्मेलन सुरु
भ्रमण दल सहित श्रममन्त्री आलम युएईमा
श्रम तथा यातायात मन्त्री यूर्एइमा
कुवेतवासी नेपाली महिलाहरु तीजपर्वमा झुँमे
कतारमा मोती जयन्ती सम्पन्न
मृतकका परिवारलाई कतारबाट सहयोग
नेपाली जनप्रगतिशिल मँच युएईद्वारा इकाई समिति गठन
नेपाली एकता समाज कतारको ईकाई समिति गठन
एनआरएन बेल्जियमद्वारा आइसीसी सदस्य चयन
यौन सम्पर्क राखेको अभियोगमा कुबेतमा एक नेपाली युवती पक्राउ
एनआरएन युएईद्वारा अन्तरकि्रयाको आयोजना
युएईमा एकल शब्द चित्र प्रर्दशनी सम्पन्न
सुतेको अवस्थामा मृत्यु
जनप्रगतिशिल मँच नै आधिकारिक सँगठन भएको दाबी
नेपालका ख्यातीप्राप्त कलाकारद्वारा युएईमा साँस्कृतिक कार्यक्रम सम्पन्न
युएईमा विश्व आदिवासी दिवस सम्पन्न
बेल्जियममा मोती जयन्ती सम्पन्न
प्रगतिशिल मँचद्वारा यूएइका पत्रकार सम्मानित
रक्तदानका कार्यक्रममा सहभागीका लागि आब्हान
एनआरएनए साउदी अरबका अध्यक्ष माथिको अबिश्वास फिर्ता
कुवेतमा नेपाली युवतिको हत्या
प्रवासी नेपाली संघद्वारा क्षेत्रीय भेला आयोजना
एनआरएन युएईद्वारा मध्यपूर्व सम्मेलनको आयोजना
सडक तथा सदन सँघर्षमा प्रगतिशिल मँचको एक्येबद्धता
अनेसास बेल्जियमद्वारा मोती जयन्तीको आयोजना
मगर सँघ अध्यक्षमा पुनः हरी घर्तीमगरनै निर्बिरोध निर्वाचित
एनआरएन बहराइनको निर्वाचन कार्यतालिका प्रकाशित
कुवेतमा नेपाली दूतावास नहुँदा सास्ती भोग्न बाध्य
दुबईमा छमछमती नाचे नेपाली चेलीहरु
प्रगतिशिल यातायात मजदुर मञ्चद्वारा उध्दार
युरोपियन नेपालीहरुको पेशामा करोडौंको लगानी
अमेरिकामा समावेशी साँस्कृतिक पर्व मनाउने निर्णय
युएईमा बिश्व आदिवसी दिवस मनाईने
दोहामा अन्तराष्र्टिय साहित्यिक सभा सम्पन्न
एनआरएन साउदीद्वारा नेपाली राजदुतावासको प्रशँसा
न्यूयोर्कमा वी.पी. जयन्ति मनाइयो, मार्टिन सम्मानित
राजदूत थापाको चरित्रह्रत्या गर्न मातहतकै कर्मचारी सँलग्न रहेको प्रमाणित
युएई आउन स्वीन फ्लू नभएको प्रमाण पेश गर्नुपर्ने
न्यूयोर्कमा पूर्व मन्त्री निराजन थापासंग अन्तरकि्रया सम्पन्न
अमेरिका बजारमा अब गुन्दुक मस्यौरा
युएईमा नेपाली गजल मूशायरा हुने
बेल्जियममा परोपकारी नेपाली डिस्को डान्स सम्पन्न
बहराईनमा नेपाली जन प्रगतिशिल मन्चको संगठन बिस्तार
एनआरएन साउदी अरबद्वारा एयरपोर्ट ट्रली प्रदान
युएईद्वारा एनआएन मध्येपूर्व भेला आयोजना
युएईमा एकल शव्द चित्र प्रर्दशनी
नेपाली एकता समाज, कतारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन-पत्र
जेद्धामा नेपालीहरुको भलीवल कार्यक्रम सम्पन्न
बेलायतमा लुम्बिनी वेल्फेयर सोसाइटीको गठन
एनआरएन युएईद्वारा एनआरएन कुवेतलाई शुभकामना
साहित्यीक तथा साँस्कृतिक कार्यक्रम सहित युएईमा भानु जयन्ती सम्पन्न
कुवेतमा एनआरएन तसर्थ समितिको गठन
एकिकृत प्रवासी प्रगतीशील मंचको क्षेत्रिय समिति पुनर्गठन
नेपाली एकता समाज कतारको बिस्तारमा तिब्रता
साउदी अरवमा यौनशोषणमा परेका नेपाली महिलाहरुको उद्धार
मञ्चको मुसाफाह क्षेत्रीय समिती गठन
दुर्घटनामा नेपालीको मृत्यु
साहित्यीक तथा सांस्कृतिक परिषद् युएईद्वारा भानु जयन्ती सम्पन्न
युएईमा १९६ औँ भानु जयन्ती
कुवेतमा एनआरएनए र नेपालीहरुका विचार
एनआरएन मलेसियाको सम्मलेन अगष्ट १६ मा हुने
कतारमा "नेशन्स् कल्चर-समर" कार्यक्रममा नेपालीको सहभागिता
पानी जहाज डुबेर मृत्यु भएका १२ जना नेपाली प्रति श्रध्दान्जली
नेपाली प्रगतिशिल यातायात मजदुर मञ्च, यूएई गठन
नेपाली अनलाइन प्रयोगकर्तालाई सजिलो टुलबार
जहाज समुन्द्रमा डुब्दा १२ नेपाली हराए
स्टान्डर्ड चाटर्ड केएल म्याराथोनमा नेपालीहरुको सहभागिता
गोरखा प्रबासी मुस्लिम समाज, कतारको स्थापना
बेल्जियममा नेपाल फेस्टिबल सम्पन्न
महजोडी तथा नेपाली कलाकारद्वारा मलेसियाव्यापी कार्यक्रम हुने
सोनापुरमा जनप्रगतिशिल मंचको प्रशिक्षण कार्यक्रम सम्पन्न
बेल्जियममा पवनको मृत्यु, अन्त्यष्टी र छोरीको पढाईको लागि सहयोगको अनुरोध
सीमा मिचिएको टुलुटुलु हेरेर बस्न नसकिने
एनआरएन युएईद्वारा नवनिर्वाचित एनसीसीलाई हार्दिक बधाई
पेट मिचीमिची हसाउन मनोज गजुरेल बेल्जियममा
सर्वदाले भानु जयन्ती मनाउने
अनेसास यूएई च्याप्टरले विविध साहित्यिक कार्यक्रम सहित भानुजयन्ति मनाउने
एनआरएन, साउदी अरबको प्रथम महाधिवेशन सम्पन्न
गैर आवासीय नेपाली संघ, साउदी अरबद्वारा कल्याणकारी कोष स्थापना
भारातीय बिस्तारवादको घोर भत्सर्ना
जनसम्पर्क समिति, युएई प्रति प्रगतिशिल मंचको ध्यानाकर्षण
प्रवासवाट घर फर्कदा त्रिभुवन विमानस्थलमा ठगिए नेपाली
सिमाना अतिक्रमणको घोर बिरोध
'हेलो माई होम मिस्टेक'
जनप्रगतिशिल मञ्च अलऐनको प्रथम सम्मेलन सम्पन्न
साउदी एनआरएनएको महाधिवेशन जुन १९ मा हुने
मान बहादुर थापाको अध्यक्षतामा युएई नेपाली एकता समाज
बिदाइ कार्यक्रम सम्पन्न
सक्षम नेतृत्वको कामना गर्दै एनआरएन युएईलाई बधाई
धार्मिक असिहंष्णुता प्रति कतारवासी नेपाली मुस्लिम मर्माहत
सोनापुरमा जनप्रगितिशिल मन्च
बृत्तचित्र मार्फत् युएईमा नेपाल चिनाउने प्रयास
नेपाली संघसंस्थाद्वारा एनआरएन युएईलाई बधाई तथा शुमकामना
तमु समाज युएईद्वारा हाते पुस्तिका प्रकाशन
साधारण सभाद्वारा एभरेष्ट क्लवका पदाधिकारीको चयन
एनआरएन, युएईद्वारा प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना
बेल्जियममा अन्तर्कृया कार्यक्रम सम्पन्न
एनआरएनए यूएईको नेतृत्वमा चुणामणी ढकाल निर्विरोध निर्वाचित
सैनिक सर्बोच्चता बिरुध्द आन्दोलित हुन आग्रह
मृतकको परिवारलाई २९ लाख रुपैया क्षतिपूर्ति
नेपाली क्लव बहराइनको हाजिर जवाफ प्रतियोगिता सम्पन्न
मृतकका परिवारलाई राजापानीको सहयोग
सहयोग पाए बाँच्ने थिए की !
जनप्रगतिशिल मंच यू ए ईले बिबिध कार्यक्रम गरि प्रथम गणत्रन्त्र दिवस मनायो
युएईबासीद्वारा उपनियोग प्रमुख मोहनकृष्ण श्रेष्ठको बिदाई
गैर आवासीय नेपाली संघ साउदी अरब जेद्धामापनि पुग्यो
अल ऐनमा जनप्रगतिशिल मञ्चको तदर्थ समिती गठन
युएईस्थित नेपाली दूतावासमा गणतन्त्र दिवस
गाडीको ठक्करबाट एक नेपालीको मृत्यु
"परदेशमा एक्लिएकालाई प्रवासी कोलोनी"
नक्कली भि.सी.डी ब्यापारी जेलमा
कोमामा रहेका बिरामीलाई राहत कोषका पदाधिकारीवाट भेट
अनेसास कतारको साधरणसभा घोषणा
प्रवासी नेपाली संघ यूएईद्धारा प्रधानमन्त्री माधव कुमार नेपाललाई बधाई तथा शुभकामना
नॆपाली लोकतान्त्रिक माच बेल्जियमद्धारा प्रधानमन्त्रीलाई बधाई
गाडीको ठक्करबाट कतारमा एक नेपालीको मृत्यु
शाकेला (चण्डि पूर्णिमा) उभौली पर्ब अबुधाबीमा
जनप्रगतिशिल मञ्च युएईको पाचौ बैठक सम्पन्न
जनसर्म्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्यद्वारा स्कुललाई पाच लाख सहयोग
एनआरएनए युएईमा सर्वसम्मत
गैर आवसीय नेपाली संघ साउदी अरबको उम्मेदवारी सूची प्रकाशित
यूएईमा फेरि एक नेपालीको मृत्यू
समकालीन साहित्य डट कमलाई साहित्य वेव पत्रकारिता पुरस्कार
अवुबधावी टेलिभिजनको छायांकन टोली नेपालमा
तमु समाज यूएईद्वारा दुबईमा २५५३ औं बूद्ध जयन्ती सम्पन्न
एनआरएनए एन सि सि यूएईको पंजीकृत सदस्यहरुको नामावली प्रकाशन
नेपाल पत्रकार महासंघ मलेसियाको अधिवेशन सम्पन्न
बहराइनमा एक नेपालीद्वारा आत्महत्या
तामाङ्ग समाज, युएईले दुबईमा बुद्ध जयन्ती मनायो
करेन्ट लागेर एक नेपालीको मृत्यु
पाँच पोखरी समुहद्वारा बनभोज कार्यक्रम सम्पन्न
नेपाली समाज युएईद्वारा क्षेत्रीय समिति गठन गरिने
एनआरएनए यूएई निर्वाचन समितीले आचार संहिता तथा निर्वाचन कार्यतालीका प्रकाशन
अरवीयन पर्यटन बजारमा नेपालको सहभागिता
एन डि एफ बेल्जियमले नयाँ बर्ष २०६६ मनायो
बहराइन नेपाली एकत्ता समाजको मजदुर दिवस कार्यक्रम
यूएईको मुसफाहमा एक नेपालीको आकस्मिक मृत्यू
सन्ध्याग्रुप अलखोर कतारद्वारा कलाकारहरु सम्मानित
छुट्टी जाने तरखर गर्दै गर्दा मृत्युको मुखमा
दुर्घटनामा परेका प्रेम सुनार चार महिनादेखि युएईको अस्पतालमा
मज्जदुर दीवसको कार्यक्रममा ईन्सोफ जर्मनीको सकृय सहभागीता
नेपाली समाज मुसफाहद्वारा बनभोज कार्यक्रम सम्पन्न
दुबईमा १२०औं मई दिवस सम्पन्न
मे दिवसको अवसरमा यूएईमा एकल तथा सामूहीक लोक नृत्य प्रतियोगिता सम्पन्न
बहराइनमा दुई नेपालीको एकै दिनमा मृत्यु
एनआरएनए एनसीसी युएईको निर्वाचन जुन ५ मा हुने
बेल्जियममा मनमोहन दसौं स्‍मृति दिवस सम्पन्न
मंचद्वारा प्रधानसेनापतिलाई कारवाहीको माग
घरेलु कामदार महिलाको उद्धार
पाँच पोखरी समुह, यूएईमा दोर्जे
कतार नेपाली एकता समाजको मजरा 'ए'इकाई समिति गठन
अध्यक्ष र उपाध्यक्ष कारवाहीमा, नयाँ समितिको चयन
नेपाल जनसम्पर्क युएईद्धारा नयाँ बर्षको कार्यक्रम सम्पन्न
एनआरएनए युएईले सदस्यता लिन आग्रह
प्रवासी नेपाली समाजद्वारा अन्तरकृया कार्यक्रम सम्पन्न
युएईस्थित दूतावासमा लोकतन्त्र दिवस सम्पन्न
नेपाली दूतावास बेल्जियमद्वारा गणतन्त्र दिवस सम्पन्न
एनडिएफ बेल्जियमले नयाँ वर्ष मनाउने
प्रधानसेनापति कारवाही प्रकि्रयामा मंचको समर्थन
राजमोको आन्दोलनप्रति प्रवासस्थित नेपाली एकता समाजद्वारा एक्येबद्धता
युएईमा एकल तथा सामुहिक नृत्य प्रतियोगिता आयोजना
मोना बेल्जियमको अन्तरसंस्था नृत्य प्रतियोगिता सम्पन्न
पथरी युवा समाजद्वारा नयाँ कार्यसमिती चयन
शुभकामना साटासाट गर्दै बहाईनवासी नेपालीले नयाँ बर्ष मनाए
ह्दयघात बहराइनमा एक नेपालीको मृत्यु
मन्त्री भट्टलाई युएईमा स्वागत
युएई नेपाली एकता समाजद्वारा दूतावासमा ज्ञापनपत्र
न्युयोर्कबासी नेपालीको नयाँ बर्ष मनाए
तिलहरी र नौगेडीले तान्यो देशी विदेशीलाई
कोमामा रहेका सुनारको स्वस्थ्यमा सुधार
ईराक जान हिँडेका महिला दुबई एयरपोर्टमा अलपत्र
एनआरएन युएईका पदाधिकारीवाट सामुहिक राजिनामा
राष्ट्रिय भेला गर्ने निर्णय सहित एकता समाजको बैठक सम्पन्न
युएईमा नयाँ वर्षको स्वागत
जनप्रगतिशिल मंच अजमानद्वारा अन्तर्किया तथा प्रशिक्षण सम्पन्न
पुर्खादिवस भव्यरुपमा सम्पन्न
नैतिक जिम्मेवारी लिँदै यादवद्वारा राजिनामा
बहराइन नेपाली एकत्ता समाजको दोस्रो वार्षिक उत्सव सम्पन्
नेपाली व्यबसायीद्वारा बेल्जियममा कार्यशाला गोष्ठी सम्पन्न
हृदयघातवाट बहराइनमा एक नेपालीको मृत्यु
बेल्जियममा नेपाली सांस्कृतिक रेस्टुरेन्ट
युएईमा नयाँबर्ष मनाइने
भाङको अचारका कारण युएई बिमानस्थलवाटै गिरफ्तार
नेपाली क्लब बहराइनको सातौं साधारणसभा सम्पन्न
नेपाली जन प्रगतिशिल मंच बहराइनको स्थापना
साउदी अरबमा महाधिबेशन समितिद्वारा अन्तरकि्रया
युएईमा प्रथम एनआरएन भलिवल प्रतियोगिता सम्पन्न
युएईवाट नेपाली कामदारको शव पठाइयो
नेपाली समाजद्वारा दुबई समिति पूनर्गठनको आव्हान
समयभित्र संबिधान निर्माण हुनेमा आशांका व्यक्त
बेल्जियममा शैक्षिक जागरण कार्यक्रम सम्पन्न
प्रथम एनआरएन यूएई भलिवल प्रतियोगिता संचालन
विश्व साईकल यात्री पूस्कर शाह आबुधाबिमा सम्मानित
कतारमा मनोरन्जन साँझ-२०६६ को आयोजना
दूतावासको सक्रियतामा नेपाली महिलाको उद्दार
अस्पतालमै रह्यो एक वेवारिसे नेपालीको शव
कोरियाको दोश्रो एनसीसी कप स्यान्जालीको हातमा
परराष्ट्रमन्त्रीद्वारा बेल्जियममा हाइकु संग्रह बिमोचन
बिशेष कार्यक्रम सहित एकता समाजका अध्यक्षको बिदाई
युएईका जनजातीद्वारा थारुहरुको आन्दोलनमा एक्येबद्धता
कतारमा नेपाली पत्रकारको दोश्रो साधारण सभा सम्पन्न
संविधान सुझाव संकलनमा जुटे युएईका नेपालीहरु
युएईमा बिचल्लीमा परेका नेपालीवाट उद्धारका लागि आग्रह
नेपाली दाजुभाईद्वारा बेल्जियममा "फोर इन वान" पसल संचालन
युएईमा सार्कस्तरीय फिल्म महोत्सवको आयोजना
बेल्जियममा नयाँ बर्षको कार्यक्रम आयोजना
युएईमा मगर दिवस सम्पन्न
संबिधान लेखनका लागि सुझाव संकलन अभियानको थालनी
जनजाती महासंघ यूएईको जिम्वेवारीमा हेरफेर
बेश्यालयबाट एक नेपाली युवतीको उद्दार
अज्ञात व्यक्तिको छुरा प्रहारवाट एक नेपालीको मृत्यु
युएईमा एक नेपालीको मृत्यु
विभिन्न निर्णयहरु सहित अनेसास यूएईको बैठक सम्पन्न
कतारमा गोरखालीहरुको बनभोज
संबिधानमा मुस्लिम समुदायको हक अधिकार बिषयक अन्तकि्रयाको आयोजना
बेल्जियमा हिन्दु भेला सम्पन्न
चिठ्ठा पुरस्कारको प्रलोभनमा सतर्क रहन दूतावासद्वारा सूचना जारी
बहराइनमा नेपाली पत्रकार संघको गठन
गैर आवासीय नेपाली संघ साउदी अरबद्वारा राष्ट्रिय भेलाको आयोजना
युएईमा नेपाली दूतावासद्वारा प्रजातन्त्र दिवस मनाइयो
सुतेकै अवस्थामा मृत्यू
एनआरएनए युएईको निर्वाचनले जनचाहना नसमेटेकोमा दुख तथा खेद प्रकट
'प्रवासी नेपाली मुस्लिम समाज' को स्थापना
महिला घरेलु कामदार दूतावासको शरणमा आउने क्रम बढ्दो
एनआरएनए युएईद्वारा पत्रकार सम्मलेन सम्पन्न
विचल्लीमा परेका युवालाई विदेशीको सहयोग
एनआरएन युएईद्वारा अल्पकालिन कार्ययोजना प्रस्तुत
विश्व आर्थिक मन्दिवारे राजदुतहरुको बैठक
माओबादी नेता बस्नेत माथि कायरतापूर्ण आक्रमणको भत्सर्ना
आर्थिक सहायता हस्तान्तरण
सामाजिक सदभाव बिग्रन नदिन पत्रकार महासंघ, युएईको अनुरोध
कतारस्थित नेपाली दूतावासका प्रथम सचिवलाई ज्यान मार्ने धम्की
ईमिरेट्स नेवा पुच: पुनर्गठन
एनआरएन युएईको निर्वाचन समितिको ध्यानाकर्षण
निर्वाचित एनसिसि युएईको बिभिन्न नेपाली संघ संस्थावाट बिरोध
पासा पुच बेल्जियमको दोस्रो अधिवेसन सम्पन्न
सडक दुर्घटनामा युएईमा एक नेपालीको मृत्यु
पत्रकार सम्मेलनद्वारा एनआरएनए युएईको निर्वाचनको भत्सर्ना
दुई बामपन्थी बिच एकता, एनआरएनए युएईको निर्वाचन प्रति आपत्ती
मगर संघ क्षेत्रिय समिति आवुधाविको तेस्रो अधिवेशन सम्पन
एनआरएनए यूएईको निर्वाचन सम्पन्न
एनआरएनए एनसिसि युएईका उम्मेदवारको अन्तिम नामावली प्रकाशन
यूएईले पनि ४५ प्रतिशत कामदार कटौती गर्ने
बेल्जियममा साइ बावाको भजन कृतन
बेल्जियममा सरस्वती पूजा सम्पन्न
एक महिनाभित्र कतारमा १० नेपालीको मृत्यु
युएइमा ल्होछार, तामसलीङ राज्य घोषणाको माग
नेपाल कतार पत्रकार संघलाई महासंघको मान्यता प्राप्त
दूतावासले घुस लिएको तथ्यहिन अभिव्यक्ति दिनेले माफी मांगे
बेल्जियममा मन्दिर निर्माण गर्न हिन्दू समुहसंग वार्ता
खाडी मुलुकमा दुई नेपालीको मृत्यु
एनआरएनए एनसिसि युएईको निर्वाचन कार्य तालिका प्रकाशित
ल्होसारको उपलक्षमा तामाङ्ग समाज,युएईद्वारा सांस्कृतिक कार्यक्रम गरिने
कान्तिपुर कतार संस्करणको प्रथम बार्षिक उत्सव सम्पन्न
युएईमा मगर दिवश २७ फेब्रुवरीमा हुने
नेपाली कामदारको ब्रेन ट्यूमरवाट मृत्यु
बेल्जियममा नेपालीहरुको बिजनेस बढ्दो गतिमा
संबैधानिक समितिका सभापति नेपाललाई बधाई
मुस्ताङ बृत्तचित्र न्युयोर्कमा प्रर्दशन
प्रबासमा माघे संक्रान्ती मनाइयो
पत्रकार सिँहको हत्याले युएईस्थित पत्रकारहरु स्तव्ध
नेपाली सैनिकलाई सेक्यूरिटी गार्ड भनेर आर्म फोस्रमा लगाइयो
यूएईमा तमुहरुले भव्य लोसार मनाए
एन डि एफ बेल्जियमले नयाँ बर्ष २००९ मनाउने
कतारको अलखोरमा नेपाली पुस्तकालयको स्थापना
बनभोज सहित युएई ड्राईभर संघ गठन
नयाँ बर्ष मनाउँदा मनाउँदै मृत्यु
नेपाली समाज यूएईको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
नयाँ बर्षमा जनबादी बनभोज कार्यक्रम सम्पन्न
यूर्एइमा ल्होसार पर्वको भब्य तयारी
बेल्जियम नयाँ बर्ष र नेपाली डिस्को डान्स
बेल्जियममा ल्होसार पर्व
युएईको एनआरएन कार्यसमितिमा पुर्नगठन हुने
तमु समाज यूएईमा हेरफेर
पत्रकार माथिको आक्रमण प्रति आक्रोश व्यक्त
बेल्जियममा एनआरएन दोस्रो रनिंग शिल्ड भलिवल सम्पन्न
"अन्तदृ्रष्टि" त्रैमासिकका लागि रचना पठाउन हुन अनुरोध
नेपालीहरुको युएईमा कि्रसमस
नेपालीका कथा व्यथा समेटिएको पुस्तक बिमोचन
अनेसास बेल्जियमले रमेश विकलको श्रद्धांजली सभा आयोजना गर्यो
नेपाली जनप्रगतिशिल मंच, युएईको आजमान क्षेत्रिय सम्मेलन सम्पन्न
नेपालमा प्रेसमाथि हमला भएकोमा यूएईका पत्रकाहरुद्धारा घोर भत्सर्ना
कोरियामा मेरी वास्सै कार्यक्रमका हांस्य कलाकार पहिलो पटक आउने
अनेसास यूएईच्याप्टर विकलको निधनले स्तब्ध
अनेसास यूएई च्याप्टरको प्रथम अधिवेशन सम्पन्न
हार्दिक समबेदना
युनिक एक्सचेन्जद्धारा इन्स्यूरेन्स प्रदान
दीपान्जलीको विमोचन
ताप्लेजुङ पाथीभरा प्रवास समितिको अधिवेशन
मुग्लाना काअीको विमोचन
नेपाली समाज यूएईको अध्यक्षमा यमप्रसाद तमू
यूएईब्यापी फुटवल प्रतियोगीता सम्पन्न
समाचार सम्प्रेषणमा सम्वेदनशील हुन आग्रह
मानव तस्कर गिरोहमा लागेका नेपालीहरुबाट धम्कीहरु
अनेसास यूएई च्याप्टरको प्रथम अधिवेशन १९ डिसेम्वरमा
मुसफाहमा यूएई व्यापी भलिबल प्रतियोगिता सम्पन्न
जन प्रगतिशिल मञ्चको आबुधाबी तदर्थ समिती गठन
खत्रीलाई चीनको विशेष पुरस्कार
दुबईमा मानव तस्कर गिरोहमा नेपालीको संलग्नता
एन आर एन बेल्जियमको एक टोलि बेलायत जाने
मृगौला पीडितद्वारा आर्थिक सहायताको अपील
नेपाली कामदारको शव पठाउने तयारी
हाते पुस्तिका विमोचित
चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा जाने
नेपालीहरुको विश्व सरसफाई दिवसको कार्यक्रममा सहभागिता
प्रवासी मगर संघद्धारा कलकारलाई सम्मान तथा पुस्तक विमोचन
बेल्जियम मा सनातन धर्म गुरु शाही बाबाको जन्मोत्सव
नेपाली जनप्रगतीशील माच दुवई क्षेत्रिय भेला सम्पन्न
एकता समाज दुवई क्षत्रिय समितीको पुनर्गठन
३२ जना नेपालीको भिसा एकैपटक रद्द
मुसफाहमा यूएई व्यापी खुल्ला भलिबल प्रतियोगिता हुने
युएई नेपाली एकता समाज क्षेत्रिय समिती सारजाह को भेला सम्पन्न
कृष्ण गुरुङलाई विजयी गराउन विश्वभर रहेका नेपालीहरुमा हार्दिक अपिल
जनप्रगतिशिल मञ्च यूर्एइको प्रथम बैठक सम्पन्न
नागरिक समाजले संघीयताबारे अन्तरकि्रया गर् यो
यू ए ईमा दिपावली कार्यक्रम धुमधामका साथ मनाइयो
बर दुबई नेपाली रेस्टुरेन्टमा तिहार
बेल्जियममा महाकवि देवकोटाको जन्मजयन्ती भब्यरुपमा सम्पन्न
कोरियामा २००८ युथ लिडर्स फोरम कार्यक्रम भब्यताका साथ सम्पन्न
कमरेड बसन्तसँग दुबईमा पत्रकार भेटघाट
नेपाली समाजको निर्वाचन डिसेम्बर १२ मा हुने
एक पीडित महिलालाई पत्रकार महासंघको पहलमा राहत
नेपाली जनप्रगतिशिल मञ्च यूएर्इको प्रथम अधिवेशन सम्पन्न
अन्तराष्ट्रिय कलाकार मँच, अमेरिकाको केन्द्रियसमिती बिस्तार
पत्रकार महासंघको सदस्यताको लागि आहृवान
बोस्टनमा महाकवि देवकोटाको शतवाषिर्की
बिभिन्‍न राष्‍ट्रहरूको सांस्‍कृतिक प्रतियोगितामा नेपाली टोली प्रथम
नेपाल तारा दिपक लिम्बु र चन्दा देवन द कोरिया आउने
युएईको वल्र्डटे्ड सेन्टरमा दशैं
इराकको बलादमा नेपालीहरुलॆ धुमधामसँग दशै मनाए
यूएईमा दशै
मत्थर भयो विवाद अब बन्छ छाता संगठन नेपाली समाज
इलामेली समाजबाट बाढी पीडितलाई दोश्रो चरणको सहयोग
यूएईमा फेरि पत्रकारिता तालीम हुने
दुबईमा फोरमले ईद मिलन कार्यक्रमको आयोजना गर्यो
वायुसेवा निगमलाई टेवा दिने आह्वान
माओवादी नेता गौरव यूएइ आउने
यूएइमा अर्को नेपाली रेष्टुरेण्ट सञ्चालनमा
ईद तथा दशैको अवसरमा यूएइमा फुटबल प्रतियोगिता सम्पन्न
युएईद्वारा भिजिट भिसा सम्बन्धी नयाँ नियम
नेपाली दूतावास युएईद्वारा ईद तथा दशैको शुभकामना
बडा दशै तथा ईदको अवसरमा यूएई ब्यापी खुल्ला फुटवल प्रतियोगित हुने
अमेरिकामा नेपाली मन्दिरको आठौ वार्षिकोत्सव
युएईका साहित्यकारद्वार सप्तकोशी पीडितलाई सहयोग
ईद र दशैमा नेपाली दूतावास बन्द रहने
गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाको वाषिर्क उत्सब अन्तिम तयारी पुरा
कोशी पीडितका लागि फोरमको दोश्रो चरणको राहत
युएईका मुस्लिमद्वारा ईद मिलन कार्यक्रमको आयोजना
एनएआरएन साउदी अरवको बार्षिक उत्सव
एक्सेस व्यागेज सम्बन्धमा नेपाल एयरलाइन्सको अपील
युएईका नेपालीद्वारा सप्तकोशी पीडितलाई चार लाख सहयोग
नेपाली समाज छाता संगठन उन्मूख
कल्याणको लागि एकता अन्तरकृया कार्यक्रम
अन्तराष्ट्रीयताबादी नेपाली ऐकबद्धता मच जर्मनीको तेस्रो राष्ट्रीय अधिवेशन सम्पन्न
लुम्बिनी वेल्फेयर सोसाईटीद्वारा रक्तदान
मस्लिम फोरमद्वारा प्रथम चरणको राहत पठाइयो
तितो अनुभव सहित एक नेपाली महिला नेपाल फिर्ता
युएईमा कार्यरत प्रहरीद्वारा बाढी पीडितलाई सहयोग
यू ए ई मा तिज कार्यक्रम आयोजना गरी बाढी पिडीतलाई राहत संकलन
मुस्लीम फोरमले मद्रसा मार्फत राहत बितरण गर्ने
मलेसियामा दशैको अवसरमा लाईफ कन्सर्ट
पत्रकार दुव्र्यहारको बिरोधमा एक्यबद्धता
बाढी पीडितको सहायतार्थ जनजातीको महासँघको अपील
प्रवासी महासंघ र एनआरएन वीच छलफल
बेल्जियममा कविता साँझ सम्पन्न
बाढी पीडितको सहायताका लागि दूतावासद्वारा अपील
युएईका पाँच बामपन्थी संगठन एकिकृत
सप्तकोशीका पीडितको उद्धारमा अवुधावीका नेपाली जुर्मुराए
बाढी पीडितको सहयोगमा युएईको मुस्लिम माच जुट्यो
यूएइका साहित्यिक समाज एकै ठाउँमा
पत्रकारमाथि हातपात गरेकोमा युएईका पत्रकारद्वारा निन्दा
युएईका जनजातीद्वारा प्रधानमन्त्रीलाई आलोचनात्मक शुभकामना
दुवई राहत कोषद्वारा प्रधानमन्त्री प्रचण्डलाई बधाई
आत्महत्यापछि आज शव नेपाल पठाईयो
युएई जनप्रगतिशील मचद्वारा प्रधानमन्त्री प्रचण्डलाई शुभकामना
पत्रकारहरुद्वारा बाढी पीडितलाई सहयोग आव्हान
नेपाली चलचित्र मातृभूमीको युएईमा प्रीमियर
अनेसास मलेसियाको प्रतिभा श्रृङ्खला -७ सम्पन्न
नेपाली समाज युएईद्वारा प्रधानमन्त्रीलाई बधाई
युएईमा आदिवासी जनजाती दिवस सम्पन्न
नेपालीका हित संरक्षणमा नवलपरासीवासीको संस्था गठन
युएईमा एक नेपालीको शव वेवारिसे अवस्थामा
दुवईमा एक नेपालीको मृत्यु
युएईमा पनि बिश्व आदिवासी दिवस
नेपाल पत्रकार महासंघमा पदपूर्ति
नेपालीका समस्या वारेमा दूतावासद्धारा अन्र्तकि्रया सम्पन्न
ओलम्पिकमा खेलकूदमा चीनलाई पहिलो स्वर्ण पदक
युएईका संघ संस्था नेपाली समाजको छाता संगठनको अवधारणमा
तनहुँका अधिकारी परिवारलाई ३८ लाख क्षतिपूर्ति प्राप्त
नेपाली समाजद्धारा अन्तरकि्रया कार्यक्रम
एनआरएन मलेसिया पुर्नगठन
युएईको नेपाली समाजद्धारा दूतावासको ध्यानाकर्षण
मातृभूमी यूएईबाट रिलिज हुने
अनेसास जापानको आयोजनामा भानुजयन्ति सम्पन्न
युएईस्थित नेपाली समाजद्वारा राष्ट्रपति यादवलाई बधाई
कोरियामा गुल्मेलीहरुद्धारा जलपान
युएईका पत्रकारद्धारा उपाध्यक्षको विदाई
युएईवाट चितवनकी संगिताको उद्धार
ठुलापोखरा समाज युएईको साधारण सभा सम्पन्न
युएईमा एघार दिनदेखि एक नेपाली आईसियूमै
युएईवाट मानसिक रोगीलाई उद्धार गरियो
अमेरीकाको कोलोराडोमा कांग्रेसको अन्तरक्रिया कार्यक्रम सम्पन्न
साहित्यकारले भानु जयन्ती सहित क्षेत्रिय समिति गठन
युएईमा १९५ औं भानु जयन्ती सम्पन्न
युएईमा एक नेपालीको मृत्यु
दुवईमा प्रचण्ड गर्मीले कामदारको मृत्यु
नेपाली समाचार साप्ताहिक यूएइको प्रथम बार्षिक कार्यक्रम
लुम्बिनी वेल्फेयर सोसाईटी दुबई क्षेत्रीय कमिटिको पूनर्गठन
नेपाली साहित्य प्रतिष्ठान हङकङको नवौं वार्षिकोत्सव सम्पन्न
संयुक्त नेपाली मोर्चा युरोपको दोश्रो अधिवेसन सम्पन्न नयां नेतृत्वको चयन
थाकेको बेला काम गर्नु हानीकारक: प्रतिवेदन
अव नेपाली टिभी हटवर्डको सट्टा युरोवर्ड सेटेलाईटमा
अनेसास बेल्जियमले भानु जयन्ती मनाउने
दुवई टिभीले नेपाली खाना र संस्कार बारे बृतचित्र प्रर्दशन
युएईमा साहित्यिक तथा साँस्कृतिक समाजले भानु जयन्ती मनाउँने
हृदयघातवाट मुत्यु, शव नेपाल पठाईदै
भाङ्गको अचारले जेल पुर्यायो
मोटरसाईकल दुर्घटनाका घाईते नेपाली मर्फक अस्पतालमा
रहस्यमय अवस्थामा भेटिएका बिजयलाई नॆपाली समाजवाट आर्थिक सहायता
युएई मुस्लिम मंचको साधारण-सभा सम्पन्न
अनेसास यूएइले भानु जयन्ती मनाउने
ईराक जान हिडेका एक नेपाली सारझाहमा रहस्यमय अवस्थामा भेटिए
युएईको नेपाली समाचार केन्द्रको स्वर्णजयन्ती
पत्रकारको प्रतिनिधी मण्डल र राजदूत वीच भेट
बेल्जियममा व्यापार तथा पर्यटन सम्बन्धी कार्यक्रम
अष्ट्रेलियाको सिड्नीमा गणतन्त्र नेपालको भव्य स्वागत
पत्रकार महासंघ युएईले गणतन्त्रको स्वागत
नेपाली भाषामा अनुवादित पवित्र कुरआनको प्रकाशन
कतारमा नेपाली कामदारको मृत्यु
"अभिप्सा इन्द्रेणी" दुबईमा विमोचित
मुस्लिम मचको शारजाह क्षेत्रिय समिती गठन
नेपाली समाज युएइको महाधिवेशन अक्टोवर ३ मा हुने
जनजाती महासंघले महामहिम राजदूत तथा गणतन्त्रको स्वागत
नेपाली समाज,युएइको ऐतिहासिक निर्णय
चितवन सहायता कोष वेल्जियमको दोश्रो अधिवेशन हुने
नेपाली काग्रेस वेल्जियमले वृहत वनभोज कार्यक्रम गर्ने
कोरियामा तेक्वान्दो खेलाडीलाई सम्मान
एनआरएनद्धारा गणतन्त्रको घोषाणको स्वागत
बेल्जियममा गणतन्त्र उतसव धुमधामसगं मनाईयो
नेपाल कतार पत्रकार संघले गणतन्त्रको स्वागत गर्दै दूतावासको निन्दा
यूएईस्थित मुश्लिम संस्थावाट साधारणसभा आयोजना
नेपाली समाज यूएईद्धारा गणतन्त्र नेपाल घोषणा भएकोमा हार्दिक बधाई
चेलीको उद्घार कार्यमा नेपाली समाज यूएइ र साउदी दूतावासको द्विपक्षीय सहयोग
कतारको एकै कम्पनिका ४०० जना नेपाली जेलमा
कतारमा दुइ म्याग्देलीको मृत्यू
यूएईमा गणतन्त्र घोषणामा दीपावली
बेल्जियममा गणतन्त्र बिजय उत्सव मनाईने
नेपाली जनप्रगतिशील मंच स्पेनको गठन
तामाङ समाज यूएईको अध्यक्षमा पुन: छत्र लामा
साउदी अरबमा २५५२ बुद्ध जयन्ति सम्पन्न
बेल्जियममा नेपालको बर्तमान राजनैतिक अबस्था बिषायक अन्र्तकृया कार्यक्रम सम्पन्न
यूर्एइमा लिम्बुहरुको संगठन एकिकरण
युएईमा २५५२ औं बुद्ध जयन्ती भब्यताका साथ मनाइयो
अनेसास नवनिर्वाचित कार्यसमितिद्धारा सबैमा धन्यवाद ज्ञापन
यूएईमा हिन्दु परम्परा अनुसार एक नेपालीको अन्तिम दाहसंस्कार
तामाङ समाज यूएई राष्ट्रिय सम्मेलनको तयारीमा
अफगानिस्तानमा बन्धक नेपाली रिहा
यूएईस्थित नेपाली राजदूतावासको ध्यानाकर्षण
दुवई मेट्रोका पीडित नेपाली कामदारलाई राहत
लुम्विनी वेलफेयर सोसायटीद्धारा भलिवल प्रतियोगिता सम्पन्न
यूएईमा २८०० नेपाली कामदार अलपत्र
साउदीमा एक नेपालीको गाडी मै मृत्यू
यूएईमा फरक ढंगले कवि गोष्ठी सम्पन्न
यूएईवाट दुई महिला बार डान्सरको उद्धार
नेपाली महिला यूएई जेलमा
यूएईवाट नेपालीको शव काठमाण्डौ पठाइयो
यूएईवाट घरेलु महिला कामदारको उद्धारपछि नेपाल फिर्ता
यूएईबाट मृतकको लास पठाउन नेपाली दुतावासको सहयोग
यूएईमा प्रतियोगितात्मक कवि गोष्ठीको आयोजना गर्ने
साउदीमा नेपाली युवकको मृत्यु
देश युगान्तकारी परिवर्तनको संघारमा
नयाँ बर्ष २०६५ लाई दुबईमा स्वागत
नेपाली साहित्यिक तथा सास्कृतिक समाज यूएइमा नयाँ अनुहार
दुबईमा नेपालीको मृत्यु
बेल्जियममा विजय उत्सव मनाउने
तमु धिं साउदी अरबको महाधिवेशन सम्पन्न
बेल्जियममा वसन्त कवि गोष्ठी सम्पन्न
विश्व साईकल यात्रीलाई आर्थिक सहयोग प्रदान
कलाकारहरुलाई दिवा भोज
विश्व साईकल यात्रीको साईकल चोरी
प्रवासमा नयाँ बर्षको रमझम
प्रवासीलाई घर फर्कन अनुरोध
मातृभूमिको छायाँकन यूएईमा
दुबईमा दोहोरी
युएईमा नयाँ वर्ष २०६५ को भलिवल खेल शुरु
नेपाल क्रान्तिकारी संगठन, मलेसियाको अर्न्तक्रिया सम्पन्न
फ्लाईयतिका पिडितहरु काठमाण्डौ अवतरण
कतारमा कवि इश्वरबल्लभको स्मृति
नेपाली जनसम्पर्क समिति कोरियाको थेगु साखा बिस्तार
फ्लाईयति एयरलाईन्सको लापरवाही