|
एमालेको जिल्लास्तरीय बैठक सम्पन्न
|
पार्टीको सांगठनिक संरचना तथा विविध कुराहरुको छलफलका लागि वसेको नेकपा एमाले जिल्ला कमिटि पर्वतको ११ औ जिल्ला स्तरीय वैठक विभिन्न निर्णयहरु सहित शुक्रवार सम्पन्न भएको छ ।
|
| |
|
नेपालप्रतिको अमेरिकी नीति तयार गर्न पोखरामा सुझाव संकलन
|
अमेरिकाले नेपालको संविधान निर्माण प्रकि्रयामा प्राविधिक बाहेक अरु सहयोग गर्न नसक्ने जनाएको छ ।
|
| |
|
नमूना सभासद् बैठक सुचारु
|
तनहुँअनलाइन । सी पी खनाल । बुटवल । २६ कार्तिक । पाल्पाको तानसेनमा जारी आदिवासी जनजाति सांस्कृतिक महोत्सव अन्तर्गत अहिले नमूना सभासद् बैठक चलिरहेको छ ।
|
| |
|
गाविस सचिवले काम साचालन गर्न थाले
|
तनहुँअनलाइन । सी पी खनाल । बुटवल । २६ कार्तिक । आफ्ना माग पूरा हुने भएपछि कपिलवस्तुका गाविस सचिव आजदेखि काममा फर्किएका छन् ।
|
| |
|
लोडसेडिङ कम हुने संभावना छैन
|
तनहुँअनलाइन । सी पी खनाल । बुटवल । २६ कार्तिक । नेपाल विद्युत प्राधिकरण भार प्रेषण केन्द्रका निर्देशक शेरिसंह भाटले लोडसेडिङ कम हुने अहिले कुनै संभावना नरहेको बताउनुभएको छ ।
|
| |
|
मोटरसाइकल र्दुघटना पर्दा ३ जना घाइते
|
तनहुँअनलाइन । सी पी खनाल । बुटवल २५ कार्तिक । कपिलवस्तुको तौलिहवा मर्यादपूर सडकखण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् ।
|
| |
|
माओवादी सेनालाई एकैचोटि सेना बनाउन सकिदैन
|
तनहुँअनलाई । सी पी खनाल । बुटवल । २५ कार्तिक परराष्ट्रमन्त्री तथा मधेशी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादवले सेना समायोजन गर्दा माओवादी सेनालाई एकैचोटि सेना बनाउन नसकिने बताउनुभएको छ ।
|
| |