|
असुरक्षाका कारण ४ कैदी स्थानान्तरण
|
असुरक्षाको कारण देखाउदै कपिलवस्तु कारागारबाट चार कैदीलाई सोमबार पाल्पा स्थानान्तरण गरिएको छ ।
|
| |
|
बस दुर्घटनामा ४ जनाको मृत्यु १७ घाइते
|
नवलपरासीमा सोमबार भएको बस दुर्घटनामा ४ जनाको ज्यान गएको छ अरु १७ जना घाइते भएका छन् ।
|
| |
|
समयमा संविधान निर्माण नभए विकल्पः प्रचण्ड
|
एकीकृत ने क पा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तोकिएको समयमा संविधान निर्माण नभए विकल्प रहेको बताउनुभएको छ ।
|
| |
|
माओावदीले खुट्टा कमायोः प्रधानमन्त्री
|
प्रधानमन्त्री माधवकुमार नेपालले जनताका विचमा गरिएको प्रतिवद्धता कार्यन्वयन गर्नवाट एकिकृत नेकपा माओवादीले खुट्टा कमाउन थालेको आरोप लगाउनु भएको छ ।
|
| |
|
सिँचाई मन्त्रीका निवासमा श्रद्धाजली सभा
|
पितृशोकमा पर्नुभएका सिँचाई मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई समवेदना दिन रुपन्देहीको करहिया स्थित उहाँको निवासमा सबैखाले व्यक्ति तथा संस्थाका प्रतिनिधिहरु पुग्ने क्रम जारी छ ।
|
| |
|
आन्दोलनस्वरुप ३ दिन शैक्षिक हडताल
|
सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षक र अरु शिक्षकलाई सरकारले फरक फरक व्यवहार गरेको भन्दै नेपाल राहत शिक्षक जिल्ला संघर्ष समिति रुपन्देहीले आन्दोलनको घोषणा गरेको छ ।
|
| |
|
माओवादीद्वारा गल्ती स्वीकार
|
मातृका यादवले नेतृत्व गरेको नेकपा माओवादी लुम्बिनी अाचल समितिले रुपन्देहीको रुद्रपुर-४ गरगरेका सुनिल क्षेत्रीमाथि भएको कुटपिटमा आफ्नो गल्ती स्वीकार गरेको छ ।
|
| |